काठमाडौं ।
चैत ३० गतेबाट सिनेमा हलमा लागेको चलचित्र लिलिबिली कहिले पाईरेसी त कहिले अरु कुनै आरोप खेपिरहेको छ ।
केही दिन अघि मात्रै चलचित्र नेप्टेको निर्माण टिमले लिलिबिलीले १५ लाखमा हल नै किनेको र आफ्नो चलचित्रलाई हल नदिएको आरोप लगाएका थिए ।
यस विषयमा केन्द्रबिन्दुसँग कुरा गर्दै लिलिबिली निर्माण पक्षले उक्त आरोप ठाडै अस्वीकार गरेका छन् । लिलिबिली टिमसँ गरिएको कुराकानी यहाँबाट सुन्न सकिन्छ ।
यसैविषयमा नेप्टे टिमका रोहित रुम्बालाई सम्पर्क गर्न खोज्दा रेस्पोन्स गरेनन् ।































प्रतिक्रिया