पत्रकार महासंघमा सिन्डिकेट गरेको भन्दै तालाबन्दी

पत्रकार महासंघमा सिन्डिकेट गरेको भन्दै तालाबन्दी

केन्द्रबिन्दु
0
Shares

नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको छ । केही संगठनले सिण्डिकेट लादेको भन्दै विभिन्न ५ वटा संघसंस्थाले तालाबन्दी गरेका हुन् ।

महासंघको आसन्न प्रदेशसभाको चुनावमा सबैलाई समावेश नगरेको र मात्र आफूखुशी गरेको उनीहरुले आरोप लगाएका छन् । प्रेस चौतारी, प्रेस युनियन, र प्रेस सेण्टरले चुनावमा सहमति गरेर सिन्डिकेट गरेको आरोप लगाएका छन् ।

यही वैशाख २२ गते सवै प्रदेश, काठमाडौं उपत्यका र एसोसिएट्सको अधिवेशन हुँदैछ ।

Skip This
Skip This
Logo