एमाले महाधिवेशन: अध्यक्षमा केपी ओलीको शुरुवाती अग्रता

एमाले महाधिवेशन: अध्यक्षमा केपी ओलीको शुरुवाती अग्रता

केन्द्रबिन्दु
45
Shares

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना चलिरहँदा अध्यक्ष पदमा केपी शर्मा ओलीले शुरूवाती अग्रता लिएका छन् ।
मतगणनाको पछिल्लो अपडेट अनुसार ओलीले १५६ मतका साथ अग्रता लिइरहँदा ईश्वर पोखरेलको ६७ मत छ ।

Logo