काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना चलिरहँदा अध्यक्ष पदमा केपी शर्मा ओलीले शुरूआती अग्रता लिएका छन् । मतगणनाको पछिल्लो अपडेट अनुसार ओलीले १५६ मतका साथ अग्रता लिइरहँदा ईश्वर पोखरेलको ६७ मत छ ।
त्यस्तै, नेकपा एमालेको नयाँँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । नयाँँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना चलिरहँदा महासचिव पदमा शंकर पोखरेलले शुरुआती अग्रता लिएका छन् । मतगणनाको पछिल्लो अपडेट अनुसार पाण्डे पोखरेलले ११५ मत पाउँदा सुरेन्द्र पाण्डेको १०८ मत छ ।
अहिलेसम्मको ताजा अपडेट
अध्यक्ष
केपी शर्मा ओलीः १५६
ईश्वर पोखरेलः ६७
उपाध्यक्ष
अरुण नेपाल ३८
गुरु प्रसाद बराल १०९
गोकर्ण राज विष्ट १३३
टकं प्रसाद कार्की ४३
पर्शुराम मेघि गुरुङ्ग ४७
प्रथवि सुव्वा गुरुङ १७१
भिम प्रसाद आचार्य २७
रघु जी पन्त १२३
रामबहादुर थापा बादल १५३
विन्दा पाण्डे ९८
विष्णु प्रसाद पौडेल १७३
महासचिव
शंकर पोख्रेल ११५
सुरेन्द्र प्रसाद पाण्डे १०८
उपमहासचिव
आनन्द प्रसाद पोख्रेल ७१
योगेस भट्टराइ १४०
रघुविर महासेठ १२६
राजेन्द्र प्रसाद गौतम २६
लेखराज भट्ट १४७
विष्णु प्रसाद रिमाल १०५
वैजनाथ चौधरी ५४
सचिव
अग्नि प्रसाद खरेल ७७
इन्द्रलाल साप्कोटा ४१
कर्णबहादुर थापा ९३
कृष्ण गोपाल श्रेष्ठ ५९
खगराज अधिकारी १३२
गोकुल प्रसाद बास्कोटा १०४
छविलाल विश्वकर्मा १४५
ठाकुर प्रसाद गैरे ९३
पद्मा कुमारी अर्याल १५२
पुर्सोतम पौडेल ५९
पेम्वा लामा ५०
भानुभक्त ढकाल १०७
महेश बस्नेत १५०
यमलाल कडेल
रचना खड्का ८३
राजन भट्टराइ ११३
लाल बाबु पण्डित ७३
विनोद प्रसाद ढकाल ८२
शेरधन राई १४१
हिक्मत कुमार कार्की १३८





























प्रतिक्रिया