काठमाडौं । एमालेको जारी गणनाको प्रारम्भिक अपडेट अनुसार सचिव पदमा पद्मा अर्याल १५२ मतका साथ सबैभन्दा अगाडि छिन् । १५० मतका साथ दोस्रोमा महेश र छविलाल विश्वकर्माको १४५ छ । शेरधन राईको १४३ छ । ईश्वर प्यानलका गोकुल बास्कोटा १०४ मतका साथ आठौं स्थानमा छन् ।
हेर्नुहोस्, सचिवमा कसको कति मत ?
अग्नि प्रसाद खरेल ७७
इन्द्रलाल साप्कोटा ४१
कर्णबहादुर थापा ९३
कृष्ण गोपाल श्रेष्ठ ५९
खगराज अधिकारी १३२
गोकुल प्रसाद बास्कोटा १०४
छविलाल विश्वकर्मा १४५
ठाकुर प्रसाद गैरे ९३
पद्मा कुमारी अर्याल १५२
पुर्सोतम पौडेल ५९
पेम्वा लामा ५०
भानुभक्त ढकाल १०७
महेश बस्नेत १५०
यमलाल कडेल
रचना खड्का ८३
राजन भट्टराइ ११३
लाल बाबु पण्डित ७३
विनोद प्रसाद ढकाल ८२
शेरधन राई १४१
हिक्मत कुमार कार्की १३८































प्रतिक्रिया