एमाले महाधिवेशन- अध्यक्षमा ओलीले बढाए अग्रता, ३३३ मत ल्याउँदा पोखरेलको कति ?

एमाले महाधिवेशन- अध्यक्षमा ओलीले बढाए अग्रता, ३३३ मत ल्याउँदा पोखरेलको कति ?

केन्द्रबिन्दु
81
Shares

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको पछिल्ला मतगणनाअनुसार अध्यक्षमा केपी शर्मा ओलीले अग्रता बढाएका छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार अध्यक्षका उम्मेदवार ओलीले ३३३ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ११० मत प्राप्त गरेका छन् ।

Skip This
Skip This
Logo