काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ११औँ महाधिवेशनमा अध्यक्ष पदमा ५६४ मत मात्रै पाएका ईश्वर पोखरेलले केन्द्रीय सदस्य पदमा भने १०८८ मत पाएका छन् ।
एमालेको विधान अनुसार पदाधिकारीका उम्मेदवार बनेपछि केन्द्रीय सदस्यमा पनि उम्मेदवार बन्नु पर्नेछ ।

प्रतिक्रिया