सचिवमा पराजित भएका ठाकुर गैरे केन्द्रीय सदस्यमा विजयी

सचिवमा पराजित भएका ठाकुर गैरे केन्द्रीय सदस्यमा विजयी

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवशेनमा सचिवमा पराजित भएका ठाकुर गैरे केन्द्रीय सदस्यमा भने १२८४ मतका साथ विजयी भएका छन् ।

ईश्वर पोखरेल प्यानलबाट सचिवमा उठेका उनी ८८३ मतमा रोकिएका थिए ।
आठौं महाधिवेशनदेखि उनी केन्द्रीय कमिटीमा भने लोकप्रिय मतका साथ निर्वाचित भइरहेका छन् ।

Logo