रवि लामिछानेलाई २ करोड ७४ लाखमा छाड्न दिएको उच्चको आदेशमा के छ ?

रवि लामिछानेलाई २ करोड ७४ लाखमा छाड्न दिएको उच्चको आदेशमा के छ ?

केन्द्रबिन्दु
93
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

तुलसीपुर उच्च अदालत, बुटवल इजलासका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले बिगो बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो । अब सो बराबरको रकम बुझाएर उनी थुनामुक्त हुन सक्नेछन् ।

Skip This
Skip This
Logo