काठमाडौं । नेकपा एमालेको महासचिवमा पराजित भएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्यमा पनि स्तब्ध भएका छन् ।
महासचिवमा हारेका पाण्डेले केन्द्रीय सदस्यमा पनि ९६१ मत मात्रै पाए । यो परिणाम अनुसार उनी खुल्ला केन्द्रीय सदस्यतर्फ ७२ जनाभित्र अटाउन नसकेका हुन् ।





























प्रतिक्रिया