काठमाडौँ

एमाले-माओवादी पार्टी एकता संयोजन समितिको बैठक मंगलबार (आज) प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । "/>

एमाले – माओवादी एकता संयोजन समितिको बैठक आज बस्दै

एमाले – माओवादी एकता संयोजन समितिको बैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

एमाले-माओवादी पार्टी एकता संयोजन समितिको बैठक मंगलबार (आज) प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । बिहान ९ बजेबाट बैठक बस्ने प्रधानमन्त्री स्रोतले जनाएको छ । बैठकमा दुई दलबीच मतभेद रहेका विषयमा छलफल गरी ठोस निष्कर्षमा पुग्ने लक्ष्य लिइएको बताइएको छ । आज हुने बैठक निर्णायक हुने नेताहरुको दाबी छ ।

Skip This
Skip This
Logo