काठमाडौं । आफूलाई जेनजी प्रतिनिधि दाबी गर्ने मिराज ढुंगाना नेतृत्वको समूहले भोलिदेखि देशव्यापी आन्दोलन घोषणा गरेको छ ।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ढुंगानाले सर्वपक्षीय सरकार गठनको माग गर्दै आन्दोलनको घोषणा गरेका हुन् । भोलि माइतीघरमा ११ बजे भेला हुन उनको आह्वान छ ।
सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले जेनजी आन्दोलनको मर्म नबोकेको उनको जिकिर छ ।































प्रतिक्रिया