प्रमुख तीन दलका नेतासँगको बैठकमा प्रधानमन्त्री कार्की पनि सहभागी

प्रमुख तीन दलका नेतासँगको बैठकमा प्रधानमन्त्री कार्की पनि सहभागी

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको प्रमुख तीन दलका नेतासँगको बैठकमा प्रधानमन्त्री सुशीला कार्की पनि पुगेकी छन् ।

शीतल निवासमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई डाकेको बैठकमा प्रधानमन्त्री कार्की पनि पुगेकी हुन् ।

Logo