सचिवालय बैठकमा जुटे एमाले नेताहरु (फोटो फिचर)

सचिवालय बैठकमा जुटे एमाले नेताहरु (फोटो फिचर)

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनपछिको पहिलो सचिवालय बैठकका लागि नेताहरु पार्टी कार्यालय जम्मा भएका छन् । आइतबार च्यासलस्थित केन्द्रीय कार्यालयमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बैठक बस्दैछ ।

Skip This
Skip This
Logo