अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीको चुनाव चिह्न एउटै !

अशोक राई, राजेन्द्र महतो र रेशम चौधरीको चुनाव चिह्न एउटै !

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । अशोक राई नेतृत्वको जसपा, राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी र रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले एउटै चुनाव चिह्नमा उम्मेदवारी दिने भएका छन् ।

तीन वटै पार्टीले नाउपाको जाँतो चिह्नमा समानुपातिक तर्फको बन्द सूची बुझाएका हुन् ।

साेमबार नै जसपाका सहअध्यक्ष रेणु यादव र उपमहासचिव प्रदीप यादवले भने पुरानै पार्टी जसपा नेपालमा फर्किएका छन्।

Logo