खड्काको निधनमा प्रधानमन्त्री ओलीको श्रद्धाञ्जली

खड्काको निधनमा प्रधानमन्त्री ओलीको श्रद्धाञ्जली

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस नेता खुम बहादुर खड्काको निधन प्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । ओलीले श्रद्धाञ्जली व्यक्त गर्दै भनेका छन्, ‘नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा, नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको निधनको समाचारले म स्तब्ध भएको छु । स्वर्गीय खड्का प्रति भावपूर्ण शब्द श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।’

Skip This
Skip This
Logo