जाजरकोट
जिल्लाको भेरी नगरपालिकाले कर्मचारीलाई कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाएको छ । शुक्रबार बसेको बैठकले कार्यालय समयमा फेसबुक चलाउँदा काममा बाधा पुग्ने जनाउँदै प्रतिबन्ध लगाएको सूचना शाखा उपप्रमुख भावना भण्डारीले जानकारी दिनुभयो । "/>

जाजरकोटमा फेसबुक चलाउन प्रतिबन्ध !

जाजरकोटमा फेसबुक चलाउन प्रतिबन्ध !

केन्द्रबिन्दु
0
Shares

जाजरकोट
जिल्लाको भेरी नगरपालिकाले कर्मचारीलाई कार्यालय समयमा फेसबुक चलाउन प्रतिवन्ध लगाएको छ । शुक्रबार बसेको बैठकले कार्यालय समयमा फेसबुक चलाउँदा काममा बाधा पुग्ने जनाउँदै प्रतिबन्ध लगाएको सूचना शाखा उपप्रमुख भावना भण्डारीले जानकारी दिनुभयो । सो अनुसार बिहान १० बजे देखि साँझ ५ बजे सम्म फेसबुक चलाउन नपाइने र चलाएको पाइएमा कारवाही हुने नगरपालिकाले जनाएको छ ।
रासस

Logo