काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको बन्द सत्रमा सांगठनिक प्रतिवेदन पेश गरेका छन्।
उनले आफूले पेस गर्ने प्रतिवेदनलाई ‘बदलिएको देश/बदल्नुपर्ने कांग्रेस सद्भाव, सुशासन र समुन्नत नवीन यात्रा’ नाम दिएका छन्। अब बन्द सत्रमा महामन्त्री गगन थापाले थापाले राजनीतिक र नीति सम्बन्धि प्रतिवेदन पेस गर्नेछन्।





























प्रतिक्रिया