कांग्रेस र देशलाई बदल्न सक्ने नेता गगन थापा नै हुन् -विश्वप्रकाश शर्मा

कांग्रेस र देशलाई बदल्न सक्ने नेता गगन थापा नै हुन् -विश्वप्रकाश शर्मा

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । कारबाहीमा परेका नेपाली कांग्रेसका विश्वप्रकाश शर्माले पार्टी र देशलाई बदल्न सक्ने मान्छे गगन थापा मात्रै भएको बताएका छन् ।

बुधबार भृकुटीमण्डपस्थित बन्दसत्र हलमा सम्बोधन गर्ने क्रममा उनले भने, हामी प्रतिबद्ध गर्छौं, यो कांग्रेस नेतृत्व गर्नसक्ने र देशलाई बदल्नसक्ने दह्रो मान्छे गगन थापा हो । यहाँ अलमलिनुपर्ने कारण नै छैन ।’

आफू कारबाहीबाट नआत्तिएको पनि उनले बताए ।

Skip This
Skip This
Logo