चुनावी टिकटका लागि कांग्रेसले गर्याे संसदीय बोर्ड गठन

चुनावी टिकटका लागि कांग्रेसले गर्याे संसदीय बोर्ड गठन

केन्द्रबिन्दु
57
Shares

काठमाडौँ । नेपाली कांग्रेसले सभापति गगन थापा, उपसभापतिहरु महामन्त्रीहरू र सहमहामन्त्रीहरू रहेको संसदीय बोर्ड गठन गरेको छ । प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गरेको हो ।

पार्टीको विधानअनुसार संसदीय बोर्ड गठन गरिएको कांग्रेसले जनाएको छ । पार्टीका तल्ला निकायहरूको सिफारिसका आधारमा अब यो संसदीय बोर्डले उम्मेदवारहरू चयन गर्नेछ । उपसभापति विश्वप्रकाश शर्माले दिएका जानकारी अनुसार १६५ क्षेत्रमै कांग्रेसले उम्मेदवारी दिनेछ । उम्मेदवारी दर्ता माघ ६ गते छ । नेताहरूका अनुसार संसदीय बोर्डमा अब एक दुई जना थप गर्ने सम्भावना छ ।

Skip This
Skip This
Logo