एमाले महासचिव शंकर पोखरेलले गराए उम्मेदवारी दर्ता

एमाले महासचिव शंकर पोखरेलले गराए उम्मेदवारी दर्ता

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङ निर्वाचन क्षेत्र नं २ का लागि उम्मेदवारी दर्ता गरेका छन्।

उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।

महासचिव पोखरेल २०७४ को निर्वाचनमा दाङबाट प्रदेश सभामा निर्वाचित भएका थिए। तर २०७९ सालको निर्वाचनमा भने तत्कालीन माओवादी केन्द्रका नेता रेखा शर्मासँग पराजित भएका थिए। यसपटक शर्मा उठेकी छैनन् ।

Logo