काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले दाङ क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
पार्टीले सो क्षेत्रमा मेटमणि चौधरीलाई टिकट दिएपछि असन्तुष्ट भएका केसीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । चौधरीले टिकट पाउने थाहा पाएपछि केसीले स्वतन्त्र उम्मेदवारी दिने दुई दिनअघि नै चेतावनी दिएका थिए ।
केसी २०७४ मा रोल्पाबाट प्रदेश सभा सदस्य निर्वाचित भएका थिए । २०७९ मा भने उनले टिकट पाएका थिएनन् ।































प्रतिक्रिया