काठमाडौं
नेकपा माओवादी केन्द्रले उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई नै दोहोर्याउने निर्णय गरेको छ । वाम गठबन्धनमा राष्ट्रपति एमालेले पाउने र उपराष्ट्रपति माओवादीले लिने भागवण्डा अनुसार विहीबार साँझ बसेको माओवादीको केन्द्रीय कार्यालय बैठकले वर्तमान उपराष्ट्रपति पुनलाई नै उम्मेदवार बनाउने निर्णय गरेको माओवादी नेता देवन्द्र पौेडेलले जानकारी दिए । "/>

उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई नै दोहोर्याउने माओवादी निर्णय

उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई नै दोहोर्याउने माओवादी निर्णय

केन्द्रबिन्दु
0
Shares

काठमाडौं
नेकपा माओवादी केन्द्रले उपराष्ट्रपतिमा नन्दबहादुर पुनलाई नै दोहोर्याउने निर्णय गरेको छ । वाम गठबन्धनमा राष्ट्रपति एमालेले पाउने र उपराष्ट्रपति माओवादीले लिने भागवण्डा अनुसार विहीबार साँझ बसेको माओवादीको केन्द्रीय कार्यालय बैठकले वर्तमान उपराष्ट्रपति पुनलाई नै उम्मेदवार बनाउने निर्णय गरेको माओवादी नेता देवन्द्र पौेडेलले जानकारी दिए । उपराष्ट्रपति निर्वाचन चैत ९ गते हुँदैछ । पुन माओवादी जनमुक्ति सेनाका पूर्व सर्वोच्च कमाण्डर समेत हुन् । राष्ट्रपतिमा भने एमालेबाट विद्यादेवी भण्डारी पुनः निर्वाचित भई कार्यभार सम्हालिसकेकी छिन् ।
नागरिकबाट

Logo