जमलमा ३ सवारी ठोक्किए, मोटरसाइकल चालक घाईते

जमलमा ३ सवारी ठोक्किए, मोटरसाइकल चालक घाईते

केन्द्रबिन्दु
36
Shares

काठमाडौं। काडमाण्डौको जमलमा तीन वटा सवारी साधन एक आपसमा ठोक्किएका छन्। मध्याह्न साढे १२ बजेतिर भ्यान, मोटरसाइकल र स्कुटर ठोक्किँदा मोटरसाईकल चालक घाईते भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले दिएका जानकारी अनुसार दुर्घटनापछि मोटरसाइकलमा आगलागी भएको थियो। प्रहरीले आगो नियन्त्रणमा लिइसकेका छन्। घाईतेलाई उपचारको लागि ट्रमा सेन्टर लगेको एसपी भट्टराईले बताए । घाइतेको अवस्था सामान्य रहेको छ ।

Skip This
Skip This
Logo