पर्वत । नेकपा (एमाले) जिल्ला कमिटि पर्वतमा सदस्य नयाँ थपिएका छन् । नेकपा एमालेको पुष १० गतेको बसेको वैठकले थप ११ जनालाई जिल्ला कमिटि सदस्यमा मनोनित गर्ने निर्णय अनुसार नयाँ सदस्य थपेको हो । एमाले पाटी सचिव सुवासचन्द्र पौडेलले दिएको जानकारी अनुसार लोक गायक तथा प्रेस चौतारी पर्वतका पूर्व अध्यक्ष कृष्ण अखेली सहित ११ जना सदस्यलाई जिल्ला कमिटि सदस्यमा मनोनीत गरेको हो ।
मनोनित हुनेमा मोदी गाउँपालिकाबाट कुमारी पुन, तेजबहादुर क्षेत्री, कुश्मा नगरपालिकाबाट शिवलाल सार्की, , मिन प्रसाद श्रेष्ठ, हरीओम लामिछाने, नवराज गिरीे, रुद्र सुवेदी, देवीप्रसाद अधिकारी रहेका छन् । यस्त जलजला गाउँपालिकाबाट बाबुराम कार्की र महाशिलाबाट पूर्णबहादुर मल्ल रहेका छन् ।





























प्रतिक्रिया