काठमाडौँ

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी आचारसंहिता लागू गरेको छ । "/>

राष्ट्रपति निर्वाचनलाई लक्षित गरी आचारसंहिता लागू

राष्ट्रपति निर्वाचनलाई लक्षित गरी आचारसंहिता लागू

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनलाई लक्षित गरी आचारसंहिता लागू गरेको छ । प्रवक्ता नवराज ढकालका अनुसार प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले आचारसंहित लागू गर्ने निर्णय गरेको हो । राष्ट्रपतिको निर्वाचनलाई स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यले आचारसंहिता लागू गरिएको निर्वाचन आयोगले जनाएको छ । आगामी २९ फागुनमा नयाँ राष्ट्रिपतिको निर्वाचन हुँदैछ । राष्ट्रपतिका लागि वाम गठबन्धनको तर्फबाट वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेसको तर्फबाट लक्ष्मी राईले उम्मेदवारी दिएका छन् ।

नयाँपत्रिकाबाट

Skip This
Skip This
Logo