काठमाडौं ।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली आज सरकारी निवास बालुवाटार सर्ने भएका छन् । "/>

प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटार सर्दै

प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटार सर्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली आज सरकारी निवास बालुवाटार सर्ने भएका छन् ।

ओलीको सचिवालयका अनुसार उनी आज साँझ ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्नेछन् ।

ओली यहि फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार प्रधानमन्त्री निवास छोडिसकेका छन् ।

Skip This
Skip This
Logo