काठमाडौँ
नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का गम्भीर बिरामी परेका छन् । शुक्रबार राति अकष्मात स्वास्थ्यमा समस्या देखिएपछि खड्कालाई थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । "/>

काँग्रेस नेता खुम बहादुर खड्का गम्भीर बिरामी

काँग्रेस नेता खुम बहादुर खड्का गम्भीर बिरामी

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ
नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का गम्भीर बिरामी परेका छन् । शुक्रबार राति अकष्मात स्वास्थ्यमा समस्या देखिएपछि खड्कालाई थापाथली स्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ ।

अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई नर्भिकमा राखेर उपचार गरिएको छ । माइल्ड स्ट्रोकका कारण अवस्था गम्भीर तर स्थिर रहेको नर्भिक अस्पताल प्रशासनले जानकारी दिएको छ । खड्काले २ वर्ष अघि मृर्गौला प्रत्यारोपण गराएका थिए । उनका स्वकीय सचिव चुडामणि कँडेलका अनुसार आइतवार दिल्ली लगेर खड्काको थप उपचार गरिनेछ । चुनावका क्रममा दौडधुप धेरै भएकाले उहाँ बिरामी पर्नुभयो, कँडेलले भने, आज उहाँलाई दिल्ली स्थित एपोलो अस्पतालमा लगेर थप उपचारको तयारी गर्दैछौँ ।
अन्नपूर्णबाट

Logo