संखुवासभाको चैनपुर बजारमा अध्यक्ष घिसिङसहित उज्यालो नेपालको घरदैलो

संखुवासभाको चैनपुर बजारमा अध्यक्ष घिसिङसहित उज्यालो नेपालको घरदैलो

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । संखुवासभाको चैनपुर बजारमा आज उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ आफ्ना पार्टीका उम्मेदवार घनश्याम राईसहित घरदैलो कार्यक्रममा सहभागी भएका छन् । कार्यक्रममा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको रहेको छ।

Skip This
Skip This
Logo