इरान–अमेरिका–इजरायल संघर्षमा इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टी

इरान–अमेरिका–इजरायल संघर्षमा इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टी

केन्द्रबिन्दु
81
Shares

तेहरान। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायलको संयुक्त आक्रमणपछि इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको छ। सरकारी टेलिभिजनले औपचारिक रूपमा उनको निधन पुष्टि गरेको छ। हमला खामेनीको निवासमा भएको र त्यसै क्रममा उनका मृत्यु भएको समाचार स्रोतहरूले जनाएका छन्।

इरान–मध्यपूर्व क्षेत्रमा रणनीतिक संकट सिर्जना भएको छ। सन् १९८९ देखि सर्वोच्च शक्ति सम्हालेका खामेनीको निधनले इरानी राजनीतिक तथा सैन्य नेतृत्वमा ठूलो अस्थिरता आउन सक्ने संकेत देखिन्छ। अमेरिका र इजरायलको संयुक्त कदमले क्षेत्रीय तनाव अझ बढ्न सक्ने सम्भावना रहेको विश्लेषकहरूले बताएका छन्।

Logo