बस दुर्घटना हुँदा १५ जना घाइते

बस दुर्घटना हुँदा १५ जना घाइते

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको बकैया गाउँपालिका–४, छतिवनमा शुक्रबार यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

बिहान करिब ९ बजे धरान–चतरा सडकखण्डमा भएको दुर्घटनामा सात जना गम्भीर र आठ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

धियाँलबाट हेटौंडा बजारतर्फ आइरहेको ना३ख ३३४४ नम्बरको बस दुर्घटनाग्रस्त भएको हो । सामान्य घाइतेहरूको स्थानीय चौकीमा उपचार भइरहेकाे छ । गम्भीर बनेका ७ जनालाई हेटौंडा रिफर गरिएको छ ।

 

Logo