चितवन–३ मा सोविताको अग्रता कायमै, रेनु दाहाल दोस्रो स्थानमा

चितवन–३ मा सोविताको अग्रता कायमै, रेनु दाहाल दोस्रो स्थानमा

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले प्रारम्भिक अग्रता लिएकी छन् ।

शुक्रबार बिहान ४ः४५ बजेसम्मको ताजा मत परिणाम अनुसार, गौतमले ९२५ मत प्राप्त गरेकी छन् । उनलाई नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले ६७९ मतका साथ पछ्याइरहेकी छन् ।

त्यसैगरी, नेकपा (एमाले) का उम्मेदवार शंकर राज थपलिया २०२ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन् ।

Logo