मोरङ क्षेत्र नं २ को मतगणना सुरु, कांग्रेसका रिजाल तेस्रो स्थानमा

मोरङ क्षेत्र नं २ को मतगणना सुरु, कांग्रेसका रिजाल तेस्रो स्थानमा

केन्द्रबिन्दु
0
Shares

मोरङ । मोरङ क्षेत्र नं २ को पनि मतगणना सुरु भएको छ। मोरङ २ मा रास्पवाका कृष्ण कार्कीले प्रारम्भिक अग्रता लिएका छन्।

रास्वपाका कार्कीले ५१ मत प्राप्त गरेका छन्। नेकपा एमालेका दिलीप बगडियाले १७ र नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले ६ मत प्राप्त गरेका छन्।

Skip This
Skip This
Logo