काठमाडाैं । बारा निर्वाचन क्षेत्र नम्बर १ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले अप्रत्याशित र भारी अग्रता लिएका छन् ।
पछिल्लो नतिजा अनुसार धिमालले ५,८७७ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शम्भु बहादुर बुढाथोकीले १,९४३ मत मात्र पाएका हुन् । नेकपा एमालेका अच्युत मैनाली १,४५५ मतसहित तेस्रो स्थानमा छन् ।
धिमालको यो अग्रताले बारामा नयाँ राजनीतिक शक्तिको उदय हुन लागेको प्रारम्भिक संकेत दिएको छ।





























प्रतिक्रिया