एमाले प्रदेश ३ संसदीय दलको नेतामा डोरमणि पौडेल विजयी भएका छन्।
डोरमणिले ३४ मत ल्याउँदा अष्टलक्ष्मी शाक्यले २४ मत ल्याएका छन्।
यसअघि सर्वसम्मत शाक्य नै मुख्यमन्त्रीको उम्मेदवार भएको भन्ने खवरहरु सार्वजनिक भएका थिए ।
राजेन्द्र पाण्डेसँगै डोरमणिले पनि उम्मेदवारी दर्ता नगर्ने मनिस्थिति बनाएका थिए । तर ओलीसँगको टेलिफोनवार्ता पछि उनले उम्मेदवारी दर्ता गराए ।
एमाले स्रोतका अनुसार ओलीले डारमणिलाई उम्मेदवारी दर्ता गर्न निर्देशन दिएको बुझिएको छ ।































प्रतिक्रिया