तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा विजयी

तेह्रथुममा कांग्रेसका सन्तोष सुब्बा विजयी

केन्द्रबिन्दु
33
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत तेह्रथुममा नेपाली कांग्रेसका सन्तोष सुब्बा विजयी भएका छन् । उनले निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार भानुभक्त ढकाललाई पाखा लगाउँदै जित हात पारेकी हुन् ।

Logo