नवलपरासी । नवलपरासी बर्दघाट सुस्ता पश्चिम–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विक्रम खनाल निर्वाचित भएका छन्। नेपाली कांग्रेसका विनोद कुमार चौधरीलाई करिब ३५ हजार मतान्तरले पराजित गर्दै खनालले स्पष्ट बहुमतसहित जीत हासिल गरे। खनालले ४५,२४१ मत प्राप्त गर्दा, कांग्रेसका चौधरीले ९,५०२ मतमा सिमित रहे। यस क्षेत्रका अन्य उम्मेदवारमध्ये एमालेका रामप्रसाद पाण्डेयले ७,९५६, जनता समाजवादी पार्टीका हृययेश त्रिपाठीले ७,८३२ र राप्रपाका नवनित कुमार मिश्रले १,५९३ मत पाएका छन्।





























प्रतिक्रिया