काठमाडौँ । महाराजगंजको भैरवनाथ गणभित्र बिष्फोट भएको समाचार प्राप्त भएको छ। तालिमको क्रममा बिस्फोट भएको सैन्य स्रोतले जानकारी दिएको छ।
बिष्फोटमा तीन जना सेना घाइते भएका छन भने एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। घटनाको थप अनुसन्धान भैरहेकोले विस्तृत विवरण आउन बाकी छ ।





























प्रतिक्रिया