काठमाडाैं ।
कार्तिक ३ गते संक्रमण पुष्टि भएका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले कोरोना जितेका छन् ।
सोमबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएसँगै मन्त्री नेम्वाङ संक्रमणमुक्त भएका हुन् ।
काेराेना संक्रमण भएसँगै मन्त्री नेम्बाङ होम आइसोलेशनमा बस्दै आएका थिए।





























प्रतिक्रिया