राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक जारी छ। सभाका अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा आइतबार सिंहदरबारमा बैठक बसेको हो।

बैठकमा आगामी अधिवेशनको पूर्वतयारी, रिक्त रहेको राष्ट्रिय सभा उपाध्यक्ष र समिति सभापतिको निर्वाचन, नवनिर्वाचित सदस्यहरुको समिति विभाजनलगायतका विषयमा छलफल भइरहेको छ।

बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा, राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, प्रमुख सचेतक, सचेतक र प्रतिनिधिहरुको सहभागिता रहेको छ।

Skip This
Skip This
Logo