लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ

लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ

केन्द्रबिन्दु
75
Shares

काठमाडौं। लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गरेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उनलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ ।

धुम्बराहीस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरी लिएर गएको श्रीमान चिन्तामणिले जानकारी दिए। उनी माथि एक बालिकालाई घरमा राखेर बालश्रम गराएको आरोप लागेको छ ।

Skip This
Skip This
Logo