एमालेले बोलायो संसदीय दलको बैठक

एमालेले बोलायो संसदीय दलको बैठक

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको बैठक आह्वान गरेको छ ।

मंगलबार बसेको सचिवालय बैठकले बुधबार दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो । बैठक पार्टी कार्यालयमा बस्नेगरी बोलाइएको हो ।

बिहीबार प्रतिनिधिसभाको पहिलो बैठक बस्दै छ ।

Skip This
Skip This
Logo