प्रतिनिधिसभाका सभामुखको निर्वाचन चैत २२ गते हुने

प्रतिनिधिसभाका सभामुखको निर्वाचन चैत २२ गते हुने

केन्द्रबिन्दु
72
Shares

काठमाडौं । प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ । मंगलबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा, सभामुख निर्वाचनका लागि पर्सि २० गते गर्नेगरी प्रस्ताव गरिएको हो ।

Logo