प्रधानमन्त्री शाहलाई रूसी समकक्षीको बधाई, सहकार्य विस्तारमा जोड

प्रधानमन्त्री शाहलाई रूसी समकक्षीको बधाई, सहकार्य विस्तारमा जोड

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह नियुक्त भएकोमा रूसका प्रधानमन्त्री मिखाइल मिशुस्टिनले बधाई सन्देश पठाएका छन्।

सन्देशमा उनले शाहको नेतृत्वमा नेपाल–रूस सम्बन्ध थप बलियो हुने विश्वास व्यक्त गरेका छन्। साथै दुवै देशबीच व्यापार, लगानी, सांस्कृतिक र मानवीय क्षेत्रमा सहकार्य बढ्ने उल्लेख गरिएको छ।

रूसी पक्षले आपसी सहकार्य दीर्घकालीन हितमा हुने पनि जनाएको छ।

Logo