काठमाडौं। पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन्।
नियमित जाँचका लागि आज उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको सुरक्षा स्रोतले जनाएको छ ।

प्रतिक्रिया