हामी दिन होइन, सेकेन्ड गनेर काम गर्न चाहन्छौँ -रवि लामिछाने

हामी दिन होइन, सेकेन्ड गनेर काम गर्न चाहन्छौँ -रवि लामिछाने

केन्द्रबिन्दु
9
Shares

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले अब कर्मचारीतन्त्रदेखि सिङ्गो देशले सरकारको रफ्तारसँग गति मिलाउनुको विकल्प नरहेको बताएका छन् ।

प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘हामी दिन गनेर होइन, सेकेन्ड गनेर काम गर्न चाहन्छौँ। र गर्न सुरु गरिसकेका छौँ। अब कर्मचारीतन्त्रदेखि सिङ्गो देशले सरकारको रफ्तारसँग गति मिलाउनुको विकल्प छैन।’

त्यसअघि सभापति लामिछानेले आफ्नो पार्टीले पाएको मतादेशको गुन जिम्मेवारी पूरा गरेर तिर्ने बताए ।

Skip This
Skip This
Logo