दीपक भट्टलाई १० दिन हिरासतमा राख्न अनुमति

दीपक भट्टलाई १० दिन हिरासतमा राख्न अनुमति

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । आज पक्राउ परेका विवादित व्यवसायी दीपक भट्टलाई अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद सुवेदीको इजलासले भट्टलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

सम्पत्ति शुद्धीकरणको आरोपमा आजै पक्राउ परेका भट्टलाई जिल्ला सरकारी वकिल काठमाडौंले अदालतमा पेस गरेको थियो ।

Logo