नेपाल–अमेरिका सम्बन्ध मजबुत बनाउनेबारे छलफल

नेपाल–अमेरिका सम्बन्ध मजबुत बनाउनेबारे छलफल

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनाल र नेपाल भ्रमणमा रहेका अमेरिकी सहायक विदेशमन्त्री एस पल कपुरबीच भेटवार्ता भएको छ। परराष्ट्र मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्ध अझ बलियो बनाउने विषयमा छलफल गरिएको छ। साथै व्यापार र लगानीका क्षेत्रमा सहकार्य बढाउनेबारे पनि कुराकानी भएको मन्त्रालयले जनाएको छ।

भेटलाई नेपाल–अमेरिका सम्बन्धलाई थप विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ।

Logo