एमाले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी ऐन महरलाई 

 एमाले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी ऐन महरलाई 

केन्द्रबिन्दु
120
Shares

काठमाडौँ।  नेकपा एमाले संसदीय दलको प्रमुख सचेतकको जिम्मेवारी प्राप्त संसद् ऐन महरलाई दिएको छ ।

एमाले केन्द्रीय  सदस्य  तथा बझाङबाट प्रतिनिधिसभा सदस्यमा  जिते महरलाई एमाले संसददिय दलका नेता रामबहादुर थापा बादलले जिम्मेवारी सहितको पत्र दिएका हुन । 

फाल्गुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा अन्तिम समयमा मात्र महरको टिकट फाइनल भएको थियो । सोही क्षेत्रका एमाले नेता अखिलाल ओखाडाको टिकट परिवर्तन गरी महर लाई  टिकट पाएका थिए । 

एमाले निकट विद्यार्थी संगठन  अनेरास्वियुको अध्यक्ष  हुँदै केन्द्रीय राजनीतिमा आएका महर एमालेमा ओली निकट युवाका रूपमा चिनिन्छ ।

Logo