बालाजुस्थित सुकुम्वासी बस्तीको ‘ड्रोन भ्यू’

बालाजुस्थित सुकुम्वासी बस्तीको ‘ड्रोन भ्यू’

केन्द्रबिन्दु
21
Shares

काठमाडौंको विष्णुमति करिडोर क्षेत्रको सुकुम्वासी बस्तीमा सरकारले डोजर चलाएको छ । बालाजु पुलदेखि नयाँ बसपार्कसम्म करिडोर आसपासका टहरा साथै पक्की घरहरूमा समेत भत्काइएको छ । शनिबार बालाजु चोकदेखि तार्केश्वरस्थित गुम्बासम्मको क्षेत्रमा डोजर परिचानल गरिएको हो ।

Logo